बुद्धभूमि न.पा – १ मा कांग्रेसका उम्मेदवार बस्नेत विजयी

बुद्धभूमि नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार तेज तिलक बस्नेत विजयी भएका छन् ।

बद्धभुमि अपडेट ः वडा न १
मेयर / उपमेयर / वडा अध्यक्ष
एमाले – १५२८ / १६५३ / १४२८
काँग्रेस – १७३८ / १६०४ / १४९२

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation