नेकपासहित २ पार्टी र नेकपा (बहुमत) निकट विधार्थीले गरे छुट्टाछुट्टै विरोध प्रदर्शन, संयुक्तमा भन्दा बढि विधार्थी बहुमतमा

हिजो राती भएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विभिन्न सङ्गठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

 

विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी) र वैज्ञानिक समाजवादी विधार्थी यूनियनसगं मिलेर संयुक्त विरोध प्रदर्शन आयल निगम कार्यलय टेकु घेराउ गरेको छ ।

 

नेकपाबाट छुट्टिएको नेकपा(बहुमत) निकट विधार्थी सङ्गठनले भने एकल रुपमा विरोध प्रदर्शन गरेको छ । अखिल(क्रान्तिकारी)ले सो कार्यक्रम शान्तिवाटिकामा सम्पन्न गरेको हो ।

 

कार्यक्रमको उपस्थिति भने संयुक्तमा भन्दा अखिल(क्रान्तिकारी)मा नै बढि देखिन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation