सिद्धार्थ क्याम्पस बुङ्चिका दुई वटा बस माथी तोडफोड, अखिल क्रान्तिकारिले लियो जिम्मा !

सिद्धार्थ क्याम्पस बुङ्चिका बस माथीतोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथी गएराती तोडफोड भएको हो ।
विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी कपिलवस्तुद्वारा तोडफोड भएको हुन सक्ने घटना स्थलमा भेटिएको पत्रद्वारा सजिलै आङ्कलन गर्न सकिन्छ ।
तोडफोड भएको स्थानमा भेटिएको पत्र  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation