
कञ्चन-रुपन्देहीको कञ्चन १ दुर्गा नगर दुर्गा माध्यमिक बिद्यालय नजिकै एक युवतीले आफ्नै घरमा पंखामा पासो लगाएर झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बुटवल कान्ति बिद्यालयमा अध्यनरहत बिष्णु प्रसाद पौडेलकि छोरी दिक्षा पौडेल ले लेगिजको पासो लगाइ पंखामा झुन्डिए र मृत्यु भएको र बताइएको छ बिहान दश बजेर १५ मिनेट जादा घटना भएको घरपरिवार स्थानीयले खबर गरेपछी कञ्चन २ बेउरी प्रहरी र ईलाका प्रहरी कार्यलय रुद्रपुर घटना स्थलमा पुगेको थियोे घटनाको प्रहरी अनुसन्धानमै रहेको ईलाका प्रहरी कार्यलय रुद्रपुरका प्रमुख राजाराम यादवले बतानु भयो।