आज राष्ट्रियसभा नबस्ने

आज अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ ।

आगामी बुधबार बिहान १०ः५९ बजे बस्ने गरि बैठक स्थगित गरिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
बैठक विशेष कारणवश ताकिएको दिन र समयमा बस्न नसक्ने भएकाले केही दिनपछि सारिएको उनले बताए ।
#बैठक
#राष्ट्रियसभा
#स्थगित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation