एमालेकी गाउपालिका उपाध्यक्ष उम्मेदवार काङ्ग्रेस प्रवेश

बुटवल । स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउपालिकिकाको उपाध्यक्ष पदकी उम्मेदवार नेपाली काङ्ग्रेस प्रवेश गरेकी छन।

रुपन्देहीको कंचन गाऊँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार ओमकली राहडी काङ्ग्रेस प्रवेश गरेकी हुन।
रहाडिलाई ससदिय लेखा समितिका सभापति एव रुपन्देही ५ का उम्मेदवार भरत कुमार शाहले पार्टी प्रवेश गराएका हुन।

नेकपा एमाले भित्र आन्तरिक बिबाद र किचलोका कारणले एमाले त्यागेको उनको भनाई छ।उनले रुपन्देही ५ मा सत्ता गठबन्धन बिजयी बनाउनको लागि आफू डटेर लाग्ने प्रतिबद्धता ब्यक्त गरिन।

सो क्षेत्रमा राम्रो जनमत भएकी राहदी काँग्रेस प्रवेश गरेसंगै सो क्षेत्र काँग्रेसका लाथि थप सहज भएको छ। कांग्रेस सहित गठवन्धनका उम्मेद्वार शाहले पार्टिमा स्वागत गर्दै उनलाई क्षमताका आधारमा पार्टिको जसम्मेवारी दिने बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation