पानी रोकिएपछि कभर हटाइयो, खेल सुचारु गर्ने तयारी

काठमाडौँ । वर्षाले प्रभावित एसीसी प्रिमियिर कप अन्तरगत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुचारु गर्ने तयारी गरिएको छ । पानी पर्न रोकिएसँगै मैदानबाट कभरहहरु हटाइएको छ ।

खेलको २४ औँ ओभरमा पानी परेपछि सेमिफाइनल खेल रोकिएको थियो । नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation