कुशल मल्लले लिए क्यानडाको चौथो विकेट

२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् ।

उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् ।

 

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको छ ।

यसअघि कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र रिजन ढकालले विकेट लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation