क्यानडाविरुद्ध नेपालका अनिल साहले बनाए शतक

२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले शतक बनाएका छन् । १११ बल खेलेका उनले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

२३३ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्की पनि शतक नजिक पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation