नामिबियाविरुद्ध कुशल मल्लको अर्धशतक

१८ फागुन, काठमाडौं । त्रिकोणात्मक टी(२० आई सिरिज अन्तर्गत नेपालको तेस्रो खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।

मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतमा अर्धशतक गरेका हुन् । आरिफ शेखसँग फराकिलो साझेदारी गर्ने क्रममा अर्धशतक गरेका हुन् ।

 

७।२ ओभरमा ४ विकेट गुमाएर ६४ रन मात्रै जोडेको नेपालका लागि मल्ल र शेखले १६।१ ओभरमा ८४ रनको साझेदारी गरेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation