कुशल भुर्तेलले दिलाए नेपाललाई तेस्रो सफलता, वेष्टइण्डिज दबाबमा

१६ वैशाख, काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

कुशल भुर्तेलले कप्तान रोस्टन चेसलाई बोल्ड गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको वेष्टइण्डिज एले १० ओभर सकिदा तीन विकेट गुमाएर ६४ रन जोडेको छ ।

 

नेपालका स्पिनरहरु सामु खुल्न नसकेको वेष्ट इण्डिज अहिले दबावमा देखिन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation