सैनामैना, पौष २३ । सैनामैनामा रहेको पर्राेहा माध्यमिक बिद्यालयलाई सैनामैना वडा नम्बर ४ ले आज एक कार्यक्रमको आयोजना गरि डेक्स बेन्च वितरण गरेको छ ।
सैनामैना नगरपालिका वडा नम्बर चार को २०८१/८२ को वार्सिक कार्यक्रम अन्तर्गत वडा नम्बर चार ले २ लाख बराबरको १४ सेट डेक्स बेन्च आज पर्राेहा माध्यमिक बिधालयलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी, पर्राेहा माद्यामिक बिधालयका प्रधानध्यापक बल बहादुर केसि, जनप्रतिनिधि, शिक्षक विद्यार्थीको उपस्थितिमा हस्तान्तरण गरियको हो ।