बुटवल । आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा लुम्बिनी प्रदेस सम्सद निमा गिरि ले बिहिबार एक वर्षको रिपोर्ट कार्ड सर्बजनिक गर्नुभयको छ । सम्सद निमा गिरिले एक बर्षमा आफुले गरेका उपलब्धिहरुको फेहरिस्त प्रस्तुत गर्नुभयको हो ।
उहाँले आफू रिपोर्ट कार्डसहित जनतासामु उपस्थित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्सद भएसँगै मेरो प्रतिबद्धता थियो, म सार्वभौम संसद् र जनताबिच केवल भाषण र आश्वासन होइन, रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु। आज नागरिकसामु प्रत्यक्ष रूपमै वार्षिक रिपोर्ट पेस गर्दै गर्दा म ‘जनतासँग प्रत्यक्ष संवाद कायम गर्न जनप्रतिनिधिहरूले आफ्ना कामको विवरण जनतासमक्ष प्रस्तुत गर्नु र आफू पारदर्शी बन्न मद्धत पुग्छ’ उहाँले भन्नुभयो, ‘यसप्रकारको कामले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन र जनप्रतिनिधिहरूलाई थप जिम्मेवार बनाउन सहयोग पुर्याउँछ।’ साम्सद निमा गिरिले आफूले सोचे अनुरूप काम हुन नसके पनि अवस्था निराशाजनक भने नभएको प्रस्ट पार्नुभयो ।
लुम्बिनी प्रदेश सम्सद निमा गिरिले आफ्नो कार्यकालमा भएका सकारात्मक उपलब्धिहरू एक–एक गरेर सार्बजनिक गर्नुभयो । यस्ता छन् निमा गिरिकै शब्दमा दोस्रो बार्षिक प्रतिबेदन २०८० पौषदेखि २०८१ पौष महिनासम्मका उपलब्धि :