पुरानो गल्ती सच्यायौँ, अब संवाद गरौँ : दीपकुमार उपाध्याय, भारतका लागि पूर्वराजदूत

हामीले हाम्रै गल्ती सच्याएका हौँ । पहिला आफ्नै नक्सा बिर्सेका थियौँ, आफ्नो जमिन भुलेका थियौँ । अब हामी भारतसँग संवादमा दाबी पेस गर्ने ठाउँमा पुगेका छौँ । यो सकारात्मक कदम हो । अब भारतसँग छलफल गरेर सीमाको विषय टुंग्याउनुपर्छ । नेपाल बुझेका भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसँग शान्त कूटनीतिबाट संवाद गर्नुपर्छ । #नया पत्रीका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation