खेलकुद

कुशल भुर्तेलले पूरा गरे अर्धशतक

आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् । ...

पुरा पढ्नुहोस
नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित आउट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो । नेपालका...

पुरा पढ्नुहोस
यूएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१०...

पुरा पढ्नुहोस
नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना...

पुरा पढ्नुहोस
नेपाली स्पीनसामु टिक्न सकेन पीएनजी, ९५ रनमै अलआउट, सन्दीपको ५ विकेट

सन्दीप लामिछानेल ५ विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ । स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपालले एकदिवसीय मान्यता जोगायो

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१...

पुरा पढ्नुहोस
पीएनजीमाथि नेपालको सानदार जित

२५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी...

पुरा पढ्नुहोस
नेपालको तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ११ रन बनाएर आउट

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका हुन्...

पुरा पढ्नुहोस
आज रुपन्देहीको कञ्चनमा नेपालगञ्ज ११ बाँके र फोर ब्रोदर्स आम्ने साम्ने हुँदै

रुपन्देहीको कञ्चनमा जारी कञ्चन कप २०७९ को अन्तिम प्रस्पिर्धामा बाँकेको नेपालगञ्ज ११ र नवलपरासिको फोर ब्रोदर्श एक आपसमा आमने सामने हुुदैँ छन । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन ४, रुपन्देहीको आयोजनामा यही फागुन ५...

पुरा पढ्नुहोस
मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो...

पुरा पढ्नुहोस