खेलकुद

आकाश र दिपेशको कसिलो बलिङले मलेसिया ७२ रनमा अलआउट

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालका स्पिनर दिपेश कंडेलको उत्कृष्ट बलिङमा मलेसिया ७२ रनमा अल आउट भएको छ । मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन...

पुरा पढ्नुहोस
सन्दीपलाई यूएई पठाउने तयारीमा क्यान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाए । उनले अनुमति पाएको दिन देखिनै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको हो । सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र...

पुरा पढ्नुहोस
मगर एकता दिवसको पुर्व सन्ध्यामा कञ्चन गाउँ समितिद्धार भलिवल खेल

सैनामैना । नेपाल मगर संघ कञ्चन गाउँपालिका समन्वय समिति रुपन्देहीले फागुन १५ गते ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाउने भएको छ । संघले मगर एकता दिवसको अवसरमा फागुन १३ गते देखिनै विभिन्न कार्यक्रम...

पुरा पढ्नुहोस
सन्दीपको निवेदनमा सुनुवाई शुरु

बलात्कारसम्बन्धी मुद्दामा विदेश जान रोक लगाउने पाटन उच्च अदालतको आदेशउपर पुनरावेदनका लागि क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाई शुरु भएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाई थालिएको हो । उच्च अदालतले...

पुरा पढ्नुहोस
युएई जाने नेपाली क्रिकेट टिममा सन्दीप परेनन्

आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ । कानुनी अड्चन हुने भएपछि...

पुरा पढ्नुहोस
सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने...

पुरा पढ्नुहोस
स्कटल्यान्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपको चार विकेट

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा...

पुरा पढ्नुहोस
स्कटल्यान्डविरूद्ध नेपालको पहिला फिल्डिङ

नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ रोजेको छ । नेपालले टस जितेपछि स्कटल्यान्डलाई ब्याटिङका लागि बोलाएको हो । नेपालले त्रिकोणात्मक शृंखलामा लगातार चौथो पटक टस जितेको हो । नेपालले पहिलो तीन खेल...

पुरा पढ्नुहोस
सैनामैना राष्ट्रपति रनिङशिल्डमा पसुपती मावि सालझण्डीलाइ उपाधि

सैनामैना, ८ फागुन । रुपन्देहीको सैनामैनामा शुक्रबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिता सैनामैना नगरपालिकाको वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा भएको थियो । प्रतियोगितामा पशुपति मावि ३०...

पुरा पढ्नुहोस
सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

०५ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १६ सामुदायिक र १६ निजी विद्यालयका छात्रछात्राबीच ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथलेटिक्स, भलिबल, तेक्वान्डो लगायतका खेलहरु...

पुरा पढ्नुहोस