खेलकुद
काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । खेल आबुधाबीमा हुनेछ । सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड...
पुरा पढ्नुहोसकाठमाडौं । विराट कोहलीले टी–२० टिमको कप्तानी छाडेपछि भारतले न्युजिल्याण्डविरुद्ध खेल्न लागेको टी–२० सिरिजमा रोहित शर्माले कप्तानी गर्ने भएका छन् । बीसीसीआईले मंगलबार रोहितको कप्तानीमा १६ खेलाडीलाई समेट्दै टिम घोषणा गरेको छ । जसमा केएल...
पुरा पढ्नुहोसकाठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत भारतले नामिवियामाथि शानदार जित दर्ता गरेको छ । सुपर १२ को समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको हो । १ सय ३३ रनको लक्ष्य भारतले...
पुरा पढ्नुहोसकाठमाडौं । बंगबन्धु फ्रेन्डसिप पिकेएसपी कप अन्तर्गत नेपाली महिला क्रिकेट टिम आयोजक पिकेएसपीसँग पराजित भएको छ । बंगलादेशको बिकेएसपी मैदानमा सोमबार भएको खेलमा नेपाली टिम घरेलु टोली बिकेएसपीसँग पाँच विकेटले पराजित भएको हो । टस जितेर...
पुरा पढ्नुहोसकाठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपमा भारतले पहिलो जित दर्ता गरेको छ । सुपर १२ को समूह २ अन्तर्गत अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतले तीन खेलमा पहिलो जित दर्ता गरेको हो । भारतले पाकिस्तान र न्यूजिल्यान्डसँग...
पुरा पढ्नुहोसएजेन्सी । पाकिस्तान आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो । पाकिस्तानले समूह चरणको खेलमा लगातार चार खेलमा जित निकाल्दै...
पुरा पढ्नुहोसकाठमाडौं । इंग्ल्यान्ड आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको...
पुरा पढ्नुहोसकाठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपाल र लेबनानका लागि यस...
पुरा पढ्नुहोसरुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ । जाजरकोटको कालेगाउँ बाट ३५...
पुरा पढ्नुहोसखाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यन्न जुम्लामा सकिन थालेको छ । दसंै अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यन्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यन्न...
पुरा पढ्नुहोस