ताजा समाचार
काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट...
पुरा पढ्नुहोसबुटवल कार्तिक १३ । रुपन्देहीको तिलोत्तमामा रहेका बैंक र सहकारी संस्थामा चोरी गर्ने तिनजना भारतिय नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार गत असोज १७ गते रातीको समयमा तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामस्थित सांग्रीला डेभलपमेन्ट...
पुरा पढ्नुहोससंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक बिपिन जोशी सकुशल फिर्ताको कामना गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली...
पुरा पढ्नुहोसनिर्माणकै चरणमा रहेको र एक वर्ष अघिदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । निर्माणमा कमसल काम गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा आएर अनुसन्धान गरेर...
पुरा पढ्नुहोस१२ कार्तिक । गएराति नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । महासचिव गुटरेस आइतबार राति नेपाल भ्रमणमा आएका...
पुरा पढ्नुहोसकार्तिक १२ । नेपालको चार दिने भ्रमणका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन्। उनी आइतबार बिहान नेपाल आइपुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आइपुगेका उनलाई विमानस्थलमा...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा जोड्ने सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ निर्माणको काम दशैं सकिएपछि पुनः सुरु भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग निर्माण क्रममा...
पुरा पढ्नुहोस४ कात्तिक । चितवनको भरतपुर महानगरपालिका–१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश...
पुरा पढ्नुहोस४ कात्तिक, काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा...
पुरा पढ्नुहोस४ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । ३० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाएका हुन् । कुशल मल्लले पनि यसअघि नै अर्धशतक...
पुरा पढ्नुहोस