ताजा समाचार

सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न चाहेको बताएका छन् । मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत...

पुरा पढ्नुहोस
केदार कार्कीलाई माओवादीले विश्वासको मत दिने

२९ असोज । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् ।   आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय...

पुरा पढ्नुहोस
युवतीमाथि सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ

२९ असोज, विराटनगर । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । युवतीले दिएको उजुरीका आधारमा प्रहरीले आइतबार विहान धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ,...

पुरा पढ्नुहोस
आजबाट नयाँ नोट सटही सुरु

काठमाडौँ । दसैँ तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही सुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको हो। यसअघि विकास बैंक र...

पुरा पढ्नुहोस
भैरहवाको मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार ठप्प

बुटवल । विद्यार्थीको आन्दोलनका कारणले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलमामा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड (पाइन्ट र सर्ट) अनिवार्य गर्ने निर्णय...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानी, बालीनालीमा क्षति

२९ असोज, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले...

पुरा पढ्नुहोस
कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, राई र राना मन्त्री नियुक्त

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् । कार्की संविधानको धारा १६८ को उपधारा ९५० अन्तर्गत मुख्यमन्त्री बनेका थिए । उनलाई...

पुरा पढ्नुहोस
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ ः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्...

पुरा पढ्नुहोस
सैनामैनामा कांग्रेसको चियापान ३० गते हुने

सैनामैना, असोज २८ नेपाली कांग्रेस सैनामैनाले असोज ३० गते चियापान तथा अन्तरक्रृया कार्यक्रम गर्ने भएको छ । विजया दशमी, शुभदिपावली तथा छठपर्वको अवसरमा सो कार्यक्रम गर्ने भएको हो । कार्यक्रम असोज ३० गते मंगलबार सैनामैना ८...

पुरा पढ्नुहोस
प्रयास साकोसको १६ औं वार्षिक साधारणसभा सम्पन्न

पश्चिम् बुटवलको सबैभन्दा ठुलो सहकारी संस्था प्रयास बचत तथा ऋण सहकारी संस्था लि बुटवल १२ तामनगरले आफ्नो १६ औं वार्षिक साधारणसभा असोज २७ गते भव्य रूपमा सम्पन्न गरेको छ। बुटवल १२ का शिक्षित जुझारु युवाहरुको...

पुरा पढ्नुहोस