ताजा समाचार

कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु

९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा...

पुरा पढ्नुहोस
रात्रिबस दुर्घटना हुदां, २५ बढी यात्रु घाइते

दाङ असोज,९। काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको...

पुरा पढ्नुहोस
ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईःलाई भेटेकी छन् । मंगलबार बिहान सभागृह पुगेर उनले ईःको स्वास्थ्यबारे चासो राखेकी थिइन् । साथै फुटपाथबाट विस्थापित...

पुरा पढ्नुहोस
युवा र जनप्रतिनिधीले अनाथ आश्रममा गरे रङ्गरोगन

तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ मा रहेकाे नेपाल अविनास आश्रममा युवाहरू तथा जनप्रतिनिधिहरू मिलेर संयुक्त रुपमा रङरोगन गरेका छन् । सानो सानो काम र सहयोगले पनि समाज रूपान्तरण गर्न सहयोग पुग्छ भन्ने विस्वासले आश्रममा रङरोगन...

पुरा पढ्नुहोस
विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात

८ असोज, पोखरा । विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ । असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि...

पुरा पढ्नुहोस
बिपिन कोल्डमा आगलागी : ९० लाखको धनमाल नस्ट, संघद्धारा राहत प्रदान

बुटवल । रुपन्देहीको मधवलियामा रहेको मदिरा पसल बिपिन कोल्डस्टोरमा शनिबार राती आगलागी भएको छ । आगलागी हुदा कोल्डस्टोरबाट ९० लाख भन्दा बढिको धनमाल जलेर नस्ट भएको प्रहरीले बताएको छ । मदिरा ब्यबसायी सघं रुपन्देहीका कार्यसमिती सदस्य...

पुरा पढ्नुहोस
सुन तस्करी छानबिन आयोग गठनबारे दलहरु छलफलमा 

काठमाडौँ । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक बसिरहेको छ । रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो । यसअघि शुक्रबार उपप्रधान...

पुरा पढ्नुहोस
एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं। चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र...

पुरा पढ्नुहोस
क्यानको सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्दै

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक महासचिवका रुपमा काम...

पुरा पढ्नुहोस
नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः...

पुरा पढ्नुहोस