ताजा समाचार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आजदेखि, यस्तो छ तालिका

५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक साता लामो चीन भ्रमण आजदेखि सुरु हुने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै आज...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक विदा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की’ को अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ – मिति...

पुरा पढ्नुहोस
शिक्षकको आन्दोलनले सडक छेउका बिरुवा र दूबो सखाप

४ असोज, काठमाडौं । शिक्षकहरुको आन्दोलनले माइतीघर बानेश्वर सडक छेउका बिरुवा र दूबो सखाप भएका छन् । प्रदर्शनमा आएका शिक्षकहरुले सडक छेउका रूख–बिरुवा हाँगा भाँचेका छन् भने उनीहरुले जथाभावी उभिँदा र बस्दा दूबोसमेत बिग्रिएको छ...

पुरा पढ्नुहोस
आज पनि काठमाडौंमा शिक्षकको प्रदर्शन, यातायात आवागमन अस्तव्यस्त

काठमाडौं । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर(नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा

४ असोज, काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक...

पुरा पढ्नुहोस
विद्यालय बन्द भएपछि निराश हुँदै घर फर्किए

  काठमाडौँ । शिक्षकहरुको आन्दोलनका बीच राजधानीको सामुदायिक विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरु स्कुलै खुला पो छ कि भनेर बिहीबार सधैँझै विद्यालय समयमा पुगे । तर, विद्यालयको गेट बन्द नै थियो । अभिभावक र विद्यार्थीलाई...

पुरा पढ्नुहोस
प्रचण्डको पत्रले बाबुरामको पार्टीमा खैलाबैला

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई सम्बोधन...

पुरा पढ्नुहोस
देउवालाई भेटेर शेखरले दिए कार्यशैली सच्याउन चेतावनी

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् । शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गरेका हुन्...

पुरा पढ्नुहोस
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

३ असोज, काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन...

पुरा पढ्नुहोस
टुँडिखेलमा संविधान दिवस

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन्...

पुरा पढ्नुहोस