ताजा समाचार

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान लुम्बिनीमा

नेकपा माओवादी केन्द्रका स्थाइ कमिटि सदस्य तथा अभियानका रुपन्देही इन्चार्ज गणेशमान पूनले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विगतका कमजोरी स्वीकार्दै सच्चिनका लागि भएको बताएका छन्। बुधवार लुम्विनिमा आयोजित पहिलो चरणको समिक्षा बैठकलाइ सम्बोधन गर्दै उनले...

पुरा पढ्नुहोस
सैनामैनाको २ मा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न

रुपन्देहीको सैनामैना वडा नं.२ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सैनामैना नगरपालिका वडा नं.२को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. २ का वडा...

पुरा पढ्नुहोस
रामापुर क्याम्पसमा बृहद तीज गीत प्रतियोगिता

 स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा बुधवार बृहद तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सैनामैना ६ रामापुर कलौनीस्थित क्याम्पस प्रांगणमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद...

पुरा पढ्नुहोस
शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

२७ भदौ, काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता...

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको...

पुरा पढ्नुहोस
प्रेस सेन्टर रूपन्देहीले गर्यो ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रिया

प्रेस सेन्टर रूपन्देहीले गर्यो ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार प्रेस सेन्टर नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रियामा बोल्दै नेता पुनले महिलाहरूले...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ क्रान्तीकारीको दोश्रो कञ्चन गाउँ भेला सम्पन्न

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ ९क्रान्तीकारी०को दोश्रो कञ्चन गाउ भेला सम्पन्न भएको छ। भेलाले सुमित्रा थापा क्षेत्रीको अध्यक्षतामा २१ सदस्यिय नयाँ गाउँ कमिटि गठन गरेको छ। यस्तै संघको उपाध्यक्षमा सुकमाया दर्जी र...

पुरा पढ्नुहोस
सैनामैनाको वडा नम्बर एकले गर्यो देशकै नमुना काम, योजनाको रकम बचत गरेर नगरलाइनै फिर्ता

उपभोक्ता समितिले बर्सेनि कति बजेट खर्च गर्छन्, कुनकुन काम गर्छन्, कस्ता कामहरू गरे भन्ने खर्च र कामको अभिलेख नहुँदा पारदर्शिता र जवाफदेहितामा बर्सेनि प्रश्न उठ्दै आएको छ, तर रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।   संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइतबार बोलाइएको बैठकमा भ्रमण...

पुरा पढ्नुहोस
सैनामैनामा रुपान्तरण अभियान लिएर जनताको घरघरमा पुग्दै माओवादी

कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने लक्ष्यसहित माओवादी यतिखेर तीन महिने ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ मा छ । गत साता प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियनको उद्घाटन गरे...

पुरा पढ्नुहोस