ताजा समाचार
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो। निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले कटौती...
पुरा पढ्नुहोसमधेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र...
पुरा पढ्नुहोसचितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका...
पुरा पढ्नुहोससैनामैनाको प्रमुख व्यापारिक र कृषि क्षेत्र सालझण्डी,कलौनि र मुर्गियाको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न...
पुरा पढ्नुहोससैनामैनामा उधोगी र ब्यवसायीहरुको नगर संञ्जालको आयोजनामा उधोग, ब्यवसायी प्रति सरकारको उदासिनता तथा वित्तिय संस्थाको आंतक विरुद्ध आज बिहान सैनामैनामा विरोध प्रदर्शन गरिएको हो । सैनामैना नगरपालिकामा रहेका सैनामैना उधोग वाणिज्य संघ, सैनामैना ब्यापार संघ,...
पुरा पढ्नुहोसआफूहरुको समस्या समाधानको माग लिएर मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको छ । मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको हो । यो टोलीले मिटरब्याजीहरुले...
पुरा पढ्नुहोसचितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उनले दिउँसो १ बजे...
पुरा पढ्नुहोसभारतीय आयल निगम (आईओसी) बाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ,...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ...
पुरा पढ्नुहोस









