ताजा समाचार

सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ–रवि लामिछाने

१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन(२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार पनि ढल्यो, पक्षमा ३३ विपक्षमा ५३

रुपन्देही । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा...

पुरा पढ्नुहोस
मूलपानीमा खेल रद्ध, नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी ९माथिल्लो० मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक...

पुरा पढ्नुहोस
आज १७ औँ लोकतन्त्र दिवस–विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जित भएको खुसियालीमा...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाको हाईवेमा फ्रि वाईफाई

बुटवलसिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहीया छ लेनको व्यापारिक मार्गको तिलोत्तमा क्षेत्रमा निःशुल्क वाईफाई सञ्चालन भएको छ। प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन भएको हो। फ्रि...

पुरा पढ्नुहोस
आज दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दोस्रोपटक विश्वासको मत लिँदैछन् । पुस २७ मा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए । तर, चैत १२ मा ५ दलले उनीमाथिको समर्थन फिर्ता...

पुरा पढ्नुहोस
तनँहुमा स्वर्णिमलाई बढी मत

  ११ वैशाख । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ । पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १०...

पुरा पढ्नुहोस
प्रचण्डको तीन दिने भ्रमण तालिका पठाइयो भारत

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५) मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलका सञ्चार उपकरणमा समस्या, उडान–अवतरण बन्द

सञ्चार उपकरणमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ । सोहीकारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल...

पुरा पढ्नुहोस
चितवनको कृष्णपुर माविमा रोकिएको मतदान सुरु

१० वैशाख, चितवन । चितवन क्षेत्र नं. २को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो । भरतपुर महानगरपालिका वडा नं. ११...

पुरा पढ्नुहोस