ताजा समाचार

टंगालमा मिटरब्याज पीडितको प्रदर्शन, रवि लामिछानेले भेटेर भने– समाधानको पहल गर्छु

न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरु सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी...

पुरा पढ्नुहोस
जिल्ला अदालतमा सन्दीपका वकिल ः थुनामा पठाउने न्यायाधीशले यो मुद्दा हेर्न हुँदैन

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका छन् । सन्दीपलाई थुनामा पठाउनुपर्छ भन्ने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरि त्यो मुद्दाको पेशी...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गको पूर्वतयारीका काम धमाधम

१३ चैत, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा सुरुङमार्ग खन्न सुरु गर्नुअघि पूर्व तयारीको काम जारी छ । रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग...

पुरा पढ्नुहोस
मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य मन्त्रालयले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ । मन्त्रालयले खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई स्थाीय तहले फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन...

पुरा पढ्नुहोस
बुटवलमा आज दुई बजे संगीत अभियात्रा, चर्चित जनवादी कलाकारहरुले प्रस्तुती दिने

बुटवल चैत्र १३, धनगढीबाट सुरु भएको राष्ट्रका लागि संगीत अभियात्रा आइतबार बुटवल आइपुगेको छ । आज चैत्र १३ गते बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि टोली बुटवल आएको हो । आइतबार बुटवलमा पत्रकार...

पुरा पढ्नुहोस
राष्ट्रका लागि संगीत अभियात्रा बुटवलमा

अफठ्यारोमा परेका जनता, राष्ट्र र राष्ट्रियताको मुक्तिका लागि संगीत अभियात्रा सञ्चालन गरिएको छ । राष्ट्रका लागि संगीत अभियात्रा यही चैत्र ४ गते धनगढीबाट शुरु गरिएको हो । रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जनगायक जीवन शर्माको...

पुरा पढ्नुहोस
डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

  बुटवल । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले प्रदेश प्रमुख...

पुरा पढ्नुहोस
ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र...

पुरा पढ्नुहोस
सिद्वबाबा नजिककै भिरबाट मोटरसाइकल खस्दा २ जना घाइते

सिद्वबाबा नजिकबाट मोटरसाइकल खस्दा २ जना घाइते भएका छ । पाल्पाबाट बुटवल आउदै गरेको लु २६ प ४८४९ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तल खसेको थियो । दुर्घटनामा परी पाल्पाको पुर्वखोला गाउँपालिकाका ६९ वर्षका...

पुरा पढ्नुहोस