ताजा समाचार

नेपालको तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ११ रन बनाएर आउट

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका हुन्...

पुरा पढ्नुहोस
आकाशमा उडिरहेको श्री एअरलाइन्सको विमानमा आगो, लगत्तै काठमाडौंमा अवतरण

भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि विमानलाई फर्काएर पुनः काठमाडौं विमानस्थलमा अवतरण गराइएको छ । आज बिहान साढे ९ बजे काठमाडौंबाट उडेको उक्त विमानको उडान नम्बर ८२१ को जहाजमा प्रस्थान गरेको केही समयमै...

पुरा पढ्नुहोस
कञ्चनमा महिला दिवस बिशेष कार्यक्रम सप्पन्न

रमेश गैरे, सैनामैना, २४ फागुन । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बुधवार रुपन्देहीको कञ्चन गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । गाउँपालिका उपाध्यक्ष मौसमी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय...

पुरा पढ्नुहोस
सभामुख घर्तीद्धारा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

बुटवल । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नु भएको छ । बुधवार एक शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न...

पुरा पढ्नुहोस
बालिकाको हत्या आरोपमा झारफुक गर्ने सैनामैनाकि झाँक्री पक्राउ

बुटवल। इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ बर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान सुरु भएको छ । सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय...

पुरा पढ्नुहोस
सैनामैना महोत्सव ः नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि सिद्दार्थकी एन्जललाई

फागुन २२, सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि सिद्दार्थकी एन्जलले हात पारेकी छिन् । सिद्धार्थ मेमोरियल स्कुलकी छात्रा एन्जल कार्कीले उपाधिसँगै नगद १०...

पुरा पढ्नुहोस
सैनामैना मेलामा आज प्रकाश पराजुली सहितका कलाकार आउने

फागुन २२, सैनामैना । सैनामैना महोत्सवको आज पाँचौ दिन । दैनिक रुपमा मेला हेर्ने दर्शकको संख्या पनि बढ्दै गएको छ भने साँस्कृतिक कार्यक्रम पनि रोचक बन्दै गएको छ । पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा सोमबार चर्चित...

पुरा पढ्नुहोस
बुटवलमा रक्तदानसहित सहिद सप्ताहको समापन

सन्जय गुरुङ, बुटवल । सहिद स्मृति प्रतिष्ठान नेपाल , रुपन्देहीद्धारा आयोजित सहिद सप्ताह -२०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा फागुन २१ गते आइतबारको दिन भएको कार्यक्रममा २९...

पुरा पढ्नुहोस
मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश...

पुरा पढ्नुहोस
नेविसंघ रामापुरले छान्यो स्वावियु सभापतिको उम्मेदवारमा नेता मनोज क्षेत्री को नाम सर्वसम्मत

आश्वन, चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावी रौनक्ता बढेसंगै रुपन्देहीको सैनामैना स्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ इकाइ समितिको बैठकबाट उम्ेदवारको नाम सर्वसहमतीबाट टुङगाएको छ । आज मिति २०७९–...

पुरा पढ्नुहोस