ताजा समाचार

रुपन्देहीका ३ क्याम्पसमा किन स्ववियू निर्वाचनको उम्मेदवारी दर्ता भएन् ?

रुपन्देहीका ३ क्याम्पसमा स्ववीयूको निर्वाचनका उम्मेद्वारी दर्ता हुनेको सकेको छैन् । शनिबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहे पनि रुपन्देहीका ३ क्याम्पसमा उम्मेद्वारी दर्ता हुन् नसकेको हो । रुपन्देहीमा स्ववियूको निर्वाचन...

पुरा पढ्नुहोस
सैनामैना महोत्सव ः खुल्ला एकल लोक गीत प्रतियोगिताको उपाधि सीता सुनारलाई

फागुन २८, सैनामैना । नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिताको उपाधि सीता सुनारले जितेकी छन् । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित लोक गीत प्रतियोगिताको उपाधि सुनारले जितेकी हुन् । उनले नगद...

पुरा पढ्नुहोस
निराधार आराेप नलगाउन महासंघकाे अाग्रह

कपिलवस्तु, फागुन, २७ कपिलवस्तु टाइम्सका सम्पादक अंकुश श्रीवास्तव माथी कृष्णनगर नगरपालिका वडा नं ९ का वडाध्यक्ष सतिश कुमार हरिजन(सतिश निगम) संग ५० हजार रूपया मागेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ...

पुरा पढ्नुहोस
माओबादी केन्द्र पार्टी देश र जनताको हकहितमा सधै काम गर्ने:- मौलाना मशहूद

नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मुस्लिम कमिटी हालमा सम्पन्न भएको छ l नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा को अध्यक्षता प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका...

पुरा पढ्नुहोस
नेकपा(माओवादी केन्द्र) रुपन्देहीको दुई महिने अभियान उद्घाटन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का केन्द्रिय उप महासचिव हरिबोल गजुरेलले प्रचण्ड नेतृत्वको सरकारले छिटो पुर्णता पाउने बताउनु भएको छ ।   सरकार र पार्टी नयाँ शिराबाट अघि बढेको बताउनुहुदै उहाले माओवादी केन्द्र अध्यारोबाट...

पुरा पढ्नुहोस
प्रेस सेन्टर रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा पोख्रेल

प्रेस सेन्टर नेपाल रुपन्देहीको बिशेष अधिबेशन तथा साधारणसभाले १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । बिष्णु प्रसाद पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा अम्बिका परियार , पबिता पौडेल, सचिवमा...

पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) सैनामैनाद्धारा शोक सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टि(माओवादी केन्द्र) का प्रदेश कमिटि सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ का सह–इन्चार्ज भोलानाथ बस्यालको ममतामयी आमा दनिकुमारी बस्यालको मिति २०७९–११– १९ गते शुक्रबारका दिन ७१ वर्षको उमेरमा भएको असहमायिक निधन प्रति...

पुरा पढ्नुहोस
प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

२६ फागुन। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भनी अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संक्रमणकालिन न्यायसँग जोडिएको...

पुरा पढ्नुहोस
सैनामैना डान्सिङ्ग आइडलको फाइनल प्रतिस्पर्धा भोलि, विजेताले ५५ हजार ५५५ पाउने

फागुन २६, सैनामैना पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा चलिरहेको सैनामैना डान्सिङ्ग आईडलको फाइनल प्रतिस्पर्धा भोलि हुने भएको छ । सैनामैना व्यापार संघको आयोजनामा सञ्चालित महोत्सवको विशेष आर्कषणको रुपमा रहेको सैनामैना डान्सिङ्ग आइडलमा...

पुरा पढ्नुहोस
सैनामैना महोत्सव ः नगरस्तरीय अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिताको उपाधि लिटल बर्डसलाई

फागुन २६, सैनामैना । नगरस्तरीय अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिताको उपाधि लिटल बर्डस इङ्गलिस् स्कुलले हात पारेको छ । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित नृत्य प्रतियोगितामा १३ विद्यालयलाई पछि पार्दै लिटल...

पुरा पढ्नुहोस