ताजा समाचार
देशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
पुरा पढ्नुहोससंघीय संसद र प्रदेश सभाको निर्वाचन आउन अब लगभग साढे २ महिनामात्र बाँकी छ, मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा विजयी हुन सबैजसो राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जोडतोडले कस्सिएका छन्। स्वतन्त्र उम्मेदवारहरूले आफ्नो...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवा थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जानुभएको छ । उहाँ आज बिहान त्यहाँ उपचाररत धनगढीका एक जना बिरामीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ जानुभएको बताइन्छ । लामो समयदेखि मृगौला रोगबाट पीडित धनगढीका नरबहादुर बलायरलाई भेट्न...
पुरा पढ्नुहोसदार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको...
पुरा पढ्नुहोसदार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका– १ सल्ला भन्ने ठाउँमा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र सोही ठाउँकी मोती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा...
पुरा पढ्नुहोससपना नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी कार्यक्रम स्वीकृत गरेको हो । जसअनुसार असोज २३ गते उम्मेद्वारी...
पुरा पढ्नुहोसआगामि मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाका उमेद्वार छनोटकालागि दलहरुले सिफरीस गरिरहेका छन् । यसै क्रममा कपिलवस्तु क्षेत्र न.१ मा सिफारिस हुनुभएका चक्रपाणी खनाल (बलदेव) लाई अर्घाखाँचीले पनि प्रतिनिधिसभाका लागि सिफारिस गरेको...
पुरा पढ्नुहोसपाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई समेत समेट्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । सरकारले नागरिकता विधेयक संसदबाट पास गर्ने र लोसपालाई समेत गठबन्धनमा ल्याउने प्रधानमन्त्री...
पुरा पढ्नुहोस









