ताजा समाचार

राष्ट्रपति भण्डारीको ‘ओभर एक्टिभिजम’ ‘अब संसदको विवेकलाई राष्ट्रपतिले चुनौती दिन मिल्दैन’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि दोस्रो पटक आफूकहाँ आएको नागरिकता विधेयक तीन दिन हुँदा पनि कुनै निर्णय गरेकी छैनन्। राष्ट्रपतिले यसबारे निर्णय नगर्दा सबभन्दा अप्ठेरोमा संविधानअनुसार योग्यता पुगेका तर कानुन नभएर अनागरिक बनेका लाखौं युवा-युवती...

पुरा पढ्नुहोस

निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा नेकपा एमालेका केही प्रभावशाली नेताहरु विगतमा आफूले जितेका क्षेत्रलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्तामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका २६ मध्ये ९ सिट जितेको...

पुरा पढ्नुहोस
माइतीघरको सडक जलमग्न (तस्बिरहरू)

काठमाडौंको माइतीघर मण्डलस्थित सडक शुक्रबार जलमग्न भयो। सडकमा पानी तालिएपछि सवारी साधन चलाउन गाह्रो भएको थियो। पानी तालिएपछि बटुवालाई पनि उक्त सडक भएर आउजाउ गर्न समस्या भएको थियो। ट्राफिक प्रहरीहरूले मोटरसाइकललगायत सवारी साधनलाई पानी तालिएको...

पुरा पढ्नुहोस
महारानीको निधनमा पूर्वराजा ज्ञानेन्द्र मर्माहत

पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितियाको निधन खबरले दुःखी बनाएको बताउनुभएको छ । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उहाँका संवाद सचिव डा. फणीराज पाठकले आज शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ ।...

पुरा पढ्नुहोस
कांग्रेसको २०१० सालको त्यो न्यूनतम कार्यक्रम : ऐश आरामका सामानको नियन्त्रण, पिछडिएकालाई सहुलियत

व्यापार घाटासँगै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले वैशाखदेखि चार महिनाका लागि १० प्रकारका विलासिताका सामानको आयातमा रोक लगाएको थियो । हामीकहाँ व्यापार घाटा कम गर्न कृषि लगायत उत्पादनलाई वृद्धि गर्नुपर्ने र विलासिताका सामानको...

पुरा पढ्नुहोस
भिजिट भिसाबाट विदेशिए २ वर्षमा २ लाख नेपाली, लुक्ने क्रम जारी दुबईमा मात्र १ लाख १९ हजार भन्दा बढी नेपाली

पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ । यसरी...

पुरा पढ्नुहोस
दैनिक ३ हजारभन्दा धेरै युवा कामको खोजीमा विदेशिँदै, मलेसिया जाने धेरै

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ। अहिले दैनिक २५ सयदेखि ३२ सय जना हाराहारी युवाले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलको तथ्यांक छ। ताहाचल कार्यालय प्रमुख रमेश अर्यालले भने,...

पुरा पढ्नुहोस
सभामुख भेट्न चिनियाँ राजदूतको टोली बिहानै निवासमा

प्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पक्षीय भेटघाटमा व्यस्त देखिनुभएको छ । केही दिनयता सरकारका प्रतिनिधि,विदेशी कूटनीतिज्ञ,राजनीतिक दलका नेतालगायतसँग छलफल र संवाद गरिरहनुभएका उहाँले हिजो पनि दुई महत्वपूर्ण भेटघाट...

पुरा पढ्नुहोस
अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहबाट जायजन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी...

पुरा पढ्नुहोस
२४ घण्टामा २२७ मा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनामा कोरोना परीक्षण भएको थियो...

पुरा पढ्नुहोस