ताजा समाचार
सैनामैना १६, असार । बुटवल गोरुसिङगे चन्द्रौटा ५० कि=मि= सडक खण्ड स्तरोन्नति आयोजनाको प्राम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आम सरोकारवालाका बीच छलफल भएको छ । सो सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सैनामैना नगरपालिकामा सम्पन्न भएको हो...
पुरा पढ्नुहोसरमेश गैरे, सैनामैना । आज बुधवार असार १५ अर्थात् दही चिउरा खाने दिन । सरकारले यो दिनलाई धान दिवसको रुपमा मनाउँदै आएको छ । धान दिवसकै अवसरमा देशका विभिन्न स्थानमा जस्तै रुपन्देहीको सैनामैनामा पनि...
पुरा पढ्नुहोसघूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो...
पुरा पढ्नुहोसनेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले फूलमाला र नेताको अगाडि–पछाडि कार्यकर्ताको लावालस्कर नलगाउन भन्नुभएको छ । उहाँले मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त...
पुरा पढ्नुहोस१२ गते, सैनामैना रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डिमा गरिव तथा निम्न वर्गिय महिला दिदी बहिनीलाई तिन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख फणेन्द्र शर्माले प्रत्येक सिकाईले मानिसलाई...
पुरा पढ्नुहोस८ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले पहुँच र प्रभावका आधारमा सञ्चार क्षेत्रलाई बजेट बाँडेको भन्दै प्रदेशका सञ्चार सम्बद्ध संघसंस्थाले विरोध जनाएक छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ७८ रेडियो, १२...
पुरा पढ्नुहोससुरेश परियार,असार ५ गते सैनामैना नगरपालिकाले नयाँ सेवा प्रारम्भ गरेको छ । नगरपालिकाले योजना तथा कार्यक्रमको भुक्तानी अनलाइन प्रणालीबाटै सम्बन्धीत फर्म तथा ब्यक्तिको बैँक खातामा दाखिला गर्ने प्रबन्ध सहितको सेवा आज देखि सुरु गरेको सैनामैना...
पुरा पढ्नुहोससुरेश परियार,जेठ ३० गते रुपन्देहीको सैनामैनाबाट ठूलो परिमाणमा अबैध चिनी बरामद गरिएको छ।इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले अबैध चिनी र चामल बरामद गरेको हो । सालझण्डीबाट पाल्पातर्फ...
पुरा पढ्नुहोसहरि घिमिरे, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा लघुवित्तिय संस्थाहरु विरुद्ध विरोध प्रदर्शन गरिएको छ । बाँचौ, बचाऔँ र अघि बढौँ लघुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुद्धमा एकजुट हौँ भन्ने मुला नाराका साथ आईतवार प्रथम भेला तथा विरोध...
पुरा पढ्नुहोससुरेश परियार,जेठ २८ गते रुपन्देहीको सैनामैना -६,कलौनीमा रहेको दुधराक्ष युवा क्लब आपतबिपत् परेको बेला उद्धार र राहतमा जुट्दै अघि बढेकाे छ। क्लबले आज एक कार्यक्रमको बिच राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।शुक्रबार सैनामैना वडा...
पुरा पढ्नुहोस









