ताजा समाचार

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय कति–कति ?

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर ५.८५% रहने अनुमान छ । प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।   ...

पुरा पढ्नुहोस
प्रत्येक परिवारलाई अनुदान – एक विद्युतीय चुल्हो

सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक...

पुरा पढ्नुहोस
इन्टरनेट सेवा शुल्क घटाउने, अनलाइन मिडियाले पनि विज्ञापन पाउने

सरकारले इन्टरनेट सेवा शुल्क सेवा घटाउने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको सेवा शुल्क घटाउने बताउनुभयो । काठमाडौं, धरान र देशका अन्य क्षेत्रमा डेटा सेन्टरको स्थापना गरिने भएको...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गरिने

रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि सरकारले...

पुरा पढ्नुहोस
आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुदैँ

राष्ट्रिय सभाबाट शुक्रबार नीति तथा कार्यक्रम पारित भइसकेको छ। आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुदैँ छ ।   दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट...

पुरा पढ्नुहोस
२२ जना यात्रुसहितको जहाज बेपत्ता, दुर्घटना भएको अवस्थामा फेला

बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको हो ।...

पुरा पढ्नुहोस
महिला हिंसा विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

साया किरण । कलौनीमा आज महिला हिंसा विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । ‘गल्स इम्पावरमेन्ट नेपाल (सङघर्ष समिति)द्धारा सो कार्यक्रम सम्पन्न भएको हो । वर्तमान समयमा घटेका यौन हिंसा तथा बलात्कारका घटना...

पुरा पढ्नुहोस
मेयर रेणु दाहाल दुर्घटनामा घाइते, उपचारपछि सुधार हुदैँ

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।   उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८...

पुरा पढ्नुहोस
रुपन्देही स्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा

रुपन्देही स्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार ११ः४० बजेको समयमा तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा लागलागी भएको थियो । लागलागीबाट...

पुरा पढ्नुहोस
रुपन्देही तिलोत्तमाको मेयरमा काँग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका हुन् । उनले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रमुख पदमा विजयी भएका हुन् ।   तिलोत्तमाको प्रमुखमा निर्वाचित काँग्रेस नेता खाँणले...

पुरा पढ्नुहोस