ताजा समाचार
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख ९आज र भोलि०का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही । पिता चुरामणि (पतिराम) र माता दोमन्तकला आचार्यको जेठो छोराको रुपमा २०१० साल मंसिर ८ गते भारतको सिलाङ्गमा जन्मिएका बालकृष्ण शर्मा आचार्यले अर्घाखाँचीकै एक स्थानीय विद्यालय श्री सुन्दरा प्रा.वि खनदहमा १ देखि...
पुरा पढ्नुहोसरमेश गैरे, रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरुबिच कसलाइ उम्मेद्धार बनाउने भन्ने बिषयमा रस्साकस्सि चलिरहेकैबेला रुपन्देहिको सैनामैनामा भने नेकपा(माओवादी केन्द्र), नेपाली काङ्गे्रस र अन्य साना दल बिच हुने भनियको गठबन्धनमा खटपट देखिएको छ...
पुरा पढ्नुहोस२२ अप्रिल, आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । विश्वभर विभिन्न कार्यक्रम गरेर आज यो दिवस मनाईंदै छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । जलवायु...
पुरा पढ्नुहोस९ वैशाख। माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु भएको छ । आज परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आज ७३औं स्थापना दिवस मनाउँदै छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको हो। नेकपा माओवादी केन्द्रले आज बिहान १०...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग बराबर सिट पाएका छन् । सत्ता गठबन्धको आजको बैठकले महानगर र उपमहानगरपालिकामा तालमेलबारे निर्णय गरेको छ । उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र...
पुरा पढ्नुहोसपाल्पा । नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बगनासकाली गाउँपालिकाका लागि उम्मेद्वार टुंगो लगाएको छ । पार्टीले गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरि प्रसाद पाठकलाई उठाउने निर्णय गरेको...
पुरा पढ्नुहोसनेपाली सेनाको ब्यारेकमा भर्खरै गोली पड्केको छ । गोली प्रहारबाट एक जना सिपाहीँ ठहरै भएको बताइएको छ । घटना भर्खरै कपिलवस्तुको गोरुसिङ्गेस्थित समशेर दल गणमा भएको हो ।पूर्व–पश्चिम राजमार्गको आडैमा रहेको ब्यारेकमा पड्केको गोलीको...
पुरा पढ्नुहोस