ताजा समाचार
घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । घोराही महानगरपालिकाका वडा नं. १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा...
पुरा पढ्नुहोसरुपन्देहीको रोहिणी गाउँपालिकाको प्रारम्भिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिले सम्म २ सय मतगणना भएको छ । वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार अध्यक्ष...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले निरन्तर अग्रता लिएको छ । वार्ड नं।१ को ९ सय मत गणना हुँदा कांग्रेसका उम्मेद्वार खेलराज पाण्डेले ४ सय २२ मत प्राप्त गरेका छन् । राप्रपाका तर्फबाट प्रमखुका...
पुरा पढ्नुहोसरोल्पा नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापा विजयी भएका छन् । थापाले ९ सय ८७ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवारले ३७० र एमालेले ४३ मत पाएका हुन् । यस्तै सुनिलस्मृति गाउँपालिका–१ मा पनि...
पुरा पढ्नुहोसमाओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको रोल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्ति मगर प्यानलसहित विजयी भएका छन् । यस नगरपालिकामा नेपाली कांग्रेस,...
पुरा पढ्नुहोसअर्घाखाची जिल्लाको संन्धिखर्क नगरपालिकाको प्रारम्भिक मत गणनामा नेकपा एमालेको छ। नगरपालिकाको वडा नं १ मा गरिएको मत गणनाको पछिल्लो ५ सय मत गणनाको परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले २६१ मत पाएका छन भने गठबन्धन समर्थीत...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेको अग्रता कायमै छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यहाँको ५०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले २१९ मतसहित अग्रता लिनुभएको छ...
पुरा पढ्नुहोसभोलि हुने निर्वाचनमा मतदाताले मोबाइल बोकेर मतदानस्थलमा प्रवेश गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदान गर्न जाँदा मोबाइल र क्यामेरा बोक्न रोक लगाएको छ । निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल...
पुरा पढ्नुहोसमोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचन बहिष्कारको नीति अङ्गाल्दै निर्वाचन बहिष्कार अभियान अगाडी बढाई रहेको छ । यसक्रममा उक्त पार्टीका कयौ नेता–कार्यकर्ता गिरफ्तार परेका छन । बाहिर निर्वाचन बहिष्कारको नारा अगाडी सारेको उक्त...
पुरा पढ्नुहोसशुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् । जिल्लाका १२८...
पुरा पढ्नुहोस