ताजा समाचार
काठमाडौं । सर्वोच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्यत्र निर्माण व्यवसायीलाई उम्मेदवार हुन नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले स्वघोषणा मार्फत स्थानीय तहको ठेक्कापट्टामा जोडिएका निर्माण व्यवसायीलाई उम्मेदवार बन्न रोक लगाएको...
पुरा पढ्नुहोस६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक...
पुरा पढ्नुहोसकाठमाडौं । सत्ता गठबन्धनको बैठक दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले...
पुरा पढ्नुहोसपार्टीमा उनको टेक नाम अमर थियो, खास नाम भने हिरा बहादुर रोका हो । तत्कालिन नेकपा (माओवादी) मा समाहित भएर उनले देश र नागरिेकको मुहार फेर्ने अनि आर्थिक समृद्धिका लागि आफ्नो जीवनको आहुति दिने...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी कपिलवस्तु आउनुहुने भएको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, संघियताको खारेज गरौ भन्ने मुल नाराका साथ वैशाख २ गते (भोली) कपिलवस्तुको बाणगंगा नगरपालिका ६ सुठौलीमा आयोजित...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक...
पुरा पढ्नुहोसस्थानीय तह निर्वाचनको मिति एक महिना मात्र बाँकी रहँदासम्म प्रमुख राजनीतिक दलहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छैनन् । चुनावी अभियानमा होमिइसकेका एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी पार्टी ९जसपा०, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, राष्ट्रिय जनमोर्चा, नेपाल...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौं । पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी(२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र डेब्यूटान्ट खेलाडी आदिल अन्सारी र बलिङतर्फ करण केसीले ह्याट्रिकसहित ५...
पुरा पढ्नुहोस








