ताजा समाचार

शिक्षकद्वारा बालिका दुर्व्यवहारपछि मोरङको लेटाङमा झडप, चार विद्यार्थी बेहोस् : प्रहरीमाथि स्थानीयको आक्रमण

विराटनगर । मोरङको लेटाङ नगरपालिका- ५ स्थित शिक्षा विकास माविमा पढ्ने १२ वर्षीया बालिकालाई सोही विद्यालयका शिक्षकले जबर्जस्ती प्रयास गरेको भन्ने आरोपपछि झडप भएको छ । दिउँसोबाट नै स्थानीय र विधार्थी विरोधमा उत्रिएका हुन्...

पुरा पढ्नुहोस
रुसले फेरी प्रहार गर्यो हाईपरसोनिक मिसाईल, एक सय बढी युक्रेनी सेना र विदेशी सेनाको मृत्यु भएको दाबी

एजेन्सी चैत्र ६ । रुसले युक्रेनमा पुनः अर्को हाईपरसोनिक मिसाईल प्रहार गरेको छ । यस अघिकै जस्तो तीव्र गतिको यो शक्तिशाली मिसाईलले उत्तरी युक्रेनको ज्योतोमार क्षेत्रमा रहेको सैन्य बेसक्याम्पमा आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयले...

पुरा पढ्नुहोस
नेकपाको बैठक : चुनावमा जाने विप्लवको प्रस्ताव

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकमा आज देखि सुरु भएको छ । विप्लवको गृह जिल्ला कपिलबस्तुको शिवगढीमा बैठक बसीरहेको छ । एक वर्ष अगाडी मात्र केपी वलीको नेतृत्वको सरकारसग...

पुरा पढ्नुहोस
स्थानीय तहका उम्मेद्धारको मनोनय दर्ता बैशाख ११ र १२ गते हुने, १६ गते अन्तिम नामावली सार्वजनिक हुने

चैत्र ४ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ । आयोगले आज पारित गरेको निर्वाचत कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता...

पुरा पढ्नुहोस
अमेरीकी वायुसेनाको विमान काठमाण्डौ आएर फर्कियो

४ चैत, काठमाडौं । अमेरिकी वायुसेनाको जहाज आज काठमाण्डौँ आएर फर्किएको छ । विहान ९ बजे कार्गो जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको जहाज केहीबेर पछि फर्किएको स्रोतले बताएको छ । यो जहाजले अमेरीकी दुतावासको आवस्यक...

पुरा पढ्नुहोस
माओवादीको आक्रामक चुनावी अभियानः एक केन्द्रीय सदस्यले कम्तीमा एक स्थानीय तह जिताउने लक्ष्य !

चैत्र २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आक्रामक अभियान शुरु गरेको छ । देशैभरी प्रदेश स्तरमा प्रशिक्षण जारी राखेको माओवादीले हरेक केन्द्रीय सदस्यहरुलाई प्रदेश र...

पुरा पढ्नुहोस
खुट्टाको अप्रेसन गर्ने क्रममा बिरामीको मृत्युु भयपछि तिनाउ अस्पतालमा तनाव

बुटवल चैत २ ।अप्रेसन गर्ने क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले बुटवलको तिनाउ इन्टरनेसनल अस्पताल घेराउ तथा नाराबाजी गरेका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षिय ताराप्रसाद चौधरीको खुट्टाको अप्रेसन गर्ने क्रममा मृत्यु...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति अध्यक्षमा सुदर्शन बराल

कपिलवस्तु,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ । यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीहरुकाे कुराे नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन । बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी...

पुरा पढ्नुहोस
वाईसिएल( y.c.l) सैनामैनाको प्रथम नगर सम्मेलन सम्पन्न

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसिएल सैनामैनाको प्रथम नगर सम्मेलन भव्यताका साथ सम्पन्न भयको छ । आज सनिवार भएको नगर सम्मेलनमा प्रमुख अतिथिको रुपमा वाइसिएल नेपालका केन्द्रय अध्यक्ष सुमन देवकोटाले अहिले देश माओवादीको एजेन्डामा चलिरहेको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाले भोलि सनिवार भब्य कार्यक्रमका बिच पार्टि कार्यलय उद्धघाटन गर्ने

नेकपा (माओवादी केन्द्र) सैनामैनाले भोलि सनिवार भब्य कार्यक्रमका बिच पार्टि कार्यलय उद्धघाटन गर्ने भएको छ । स्थानिय चुनाव नजिकिदै गर्दा आफ्ना दल बल सहित पार्टि कार्यलय उद्धघाटन गर्ने लहड नै चलिरहेको बेला माओवादी केन्द्र सैनामैनाले...

पुरा पढ्नुहोस