ताजा समाचार

थामे बाढीमा फसेका ७ जनाको उद्धार

३२ काठमाडौं । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको...

पुरा पढ्नुहोस
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

३२ साउन, काठमाडौं । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख...

पुरा पढ्नुहोस
थामे अपडेट ः ४० घरको बस्तीमा बाढी पस्यो, एक होस्टेल र ४ घर बगे

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा आएको बाढीले केही घर बगाएको छ । हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन भइसकेको छैन । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होस्टेल...

पुरा पढ्नुहोस
सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

३२ साउन, काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ...

पुरा पढ्नुहोस
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

३२ साउन, काठमाडौं । शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् । अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् ।   प्रधानमन्त्री ओलीसँग बर्माको...

पुरा पढ्नुहोस
पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० डलर छुट

३२ साउन, काठमाडौं। सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
मनसुनजन्य विपद्बाट १७५ जनाको मृत्यु, ४९ जना वेपत्ता

बुटवल । मनसुनजन्य विपदबाट यस अवधिमा हालसम्म १७५ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म तथ्याङ्क अनुसार ४९ जना वेपत्ता भएका...

पुरा पढ्नुहोस
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना

काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने,...

पुरा पढ्नुहोस
रुपन्देहीमा १५ हजार घुससहित पक्राउ परे प्रहरी हवल्दार

प्रहरी हवल्दार डुक बहादुर खड्का घुससहित पक्राउ परेका छन् । प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भइ अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत खड्का घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...

पुरा पढ्नुहोस
बुटवलका यूवा उद्यमी थैव एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सिलेन्स अवार्डबाट सम्मानित हुदै

बुटवल । बुटवलका यूवा उद्यमी तथा आवास ग्रुपका प्रवन्ध निर्देशक महेश थैव एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित हुने भएका छन। उनलाइ औद्योगिक उत्पादन तथा उद्यमशीलताको माध्यमबाट रोजगारी श्रृजनामा...

पुरा पढ्नुहोस