ताजा समाचार
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आइतवारबाट नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा पर्रोहा स्वास्थ्य चौकीको स्तरउन्नको रुपमा सैनामैना नगर अस्पतालबाट सेवा प्रदान गर्ने र विस्तारै थप सेवा सुविधाहरु थप्दै जाने नगरपालिकाले जनाएको...
पुरा पढ्नुहोसभैरहवा। रुपन्देहीको पुरानो नगरपालिका सिद्धार्थनगरको बेरुजू ८४ करोड माथि पुगेको छ । आर्थिक वर्ष २०७९÷८० मा मात्रै १० करोड ८९ लाख ७० हजार ३३ बेरुजु देखिएको छ । कार्यालयमा सैद्धान्तिक तर्फ ५७ वटा र...
पुरा पढ्नुहोस२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । मीश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । मीश्री लम्सालकै निमन्त्रणामा नेपाल...
पुरा पढ्नुहोससैनामैनाको मुर्गियामा रहेको पर्रोहा क्याम्पसमा शैक्षिक अन्तरक्रिया सैनामैना वडा नं ४ मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा शैक्षिक सुधार तथा शैक्षिक गुणस्तर कायमका लागी सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्रोहा बहुमुखी क्याम्पसको आयोजनामा...
पुरा पढ्नुहोस२५ साउन, बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आपत्ति जनाएको छ । साउन १६...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ। नेपाली...
पुरा पढ्नुहोसकाठमाडौं, साउन २४। जापानमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको जापानको समाचार संस्था एनएचके वर्ल्डले जनाएको छ। शक्तिशाली भूकम्प गएसँगै जापानको...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक...
पुरा पढ्नुहोस२४ साउन, काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । बाह्य मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएका ती व्यक्तिलाई कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेको...
पुरा पढ्नुहोस२४ साउन । बडीगाड गाउँपालिका(१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना,...
पुरा पढ्नुहोस









