ताजा समाचार

भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौंको टोलीले बुधबार ललितपुर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष ओली...

पुरा पढ्नुहोस
रुपन्देहीमा सञ्चालन भयो ‘मेरो सवारी मेरो लेन’ अभियान

बुटवल, २ साउन । रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ सातदिने ट्राफिक सचेतनामूलक अभियान कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजना तथा नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको सह–आयोजनामा जिल्लाका विभिन्न स्थानमा उक्त...

पुरा पढ्नुहोस
कुकुर मारेको निहुँमा छोराले ढुंगाले हानेर गरे बाबुको हत्या

रुपन्देही । पूर्वी नवलपरासीको कावासोती नगरपालिका( ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार बुधबार बिहान सवा ११ बजे १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या...

पुरा पढ्नुहोस
जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

२ साउन, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिनाअघिदेखि ल्याप्रोस्कोपी मेशिन विग्रीएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो । यो सेवा सुचारु भएसँगै...

पुरा पढ्नुहोस
भैरहवामा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

साउन १ । भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बाेल्दै उनले व्यक्तिवाद हाबि भएका कारण...

पुरा पढ्नुहोस
कन्चनमा जन्मदिनको अवसरमा शैक्षिक सामग्री बितरण

रुपन्देहीको कन्चन गाउँपालिका वडा न १ लौसा श्री दुर्गा माध्यमिक बिद्यालयमा जन्मदिनको अवसरमा ड्रेस तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। बिदेशमा बस्ने बुटवलका गणेश खत्रीले जेहन्दार बिद्यार्थी हरुलाई आफुले जन्मदिनको अवसरमा हुने फजुल...

पुरा पढ्नुहोस
अनाथ आश्रममा दिवाभोज खुवाउँदै सभापति भुसालले मनाए जन्मदिन

बुटवल । पछिल्लो समय आम मानिसहरुको जन्मदिन उत्सवका रुपमा मनाउने चलन बढिरहेका बेला नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल विद्यार्थी सघ बुटवल सिटि क्याम्पस सभापती सङ्कर भुसालले भने फरक ढंगले जन्मदिन मनाएका छन् । लुम्बिनी बौद्ध...

पुरा पढ्नुहोस
अर्थमन्त्रीको पहिलो निर्णय ः वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत

३१ असार, काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन...

पुरा पढ्नुहोस