ताजा समाचार

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण ः प्रधानमन्त्री

  काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ...

पुरा पढ्नुहोस
गुल्मीदेखि बुटवल आउँदै गरेको जिप दुर्घटना, १ महिलाको मृत्यु

बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा...

पुरा पढ्नुहोस
बजेट निर्माणमा सत्ता साझेदार दलसँग छलफल नगरेको एमालेको गुनासो

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु...

पुरा पढ्नुहोस
महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ ः घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्ने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले समाज र...

पुरा पढ्नुहोस
दाङमा हावाहुरी सहितको पानीले घर भत्किंदा एक जनाको मृत्यु

दाङ । शनिबार राती दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एहितको पानीले घर भत्किंदा एक क जनाको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं. १२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु...

पुरा पढ्नुहोस
रुख ढलेर च्यापिदा देवदहमा एक जनाको मृत्यु

बुटवल । रूपन्देहीको देवदहमा हावाहुरीले रुख ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–१० का ७१ वर्षीय मीन बहादुर दमाई रहेको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख महेश पाठकले जानकारी...

पुरा पढ्नुहोस
सिद्धार्थनगर नौ मा माओवादीको नयाँ नेतृत्व

सिनपा बडामा माओवादीको नयाँ नेतृत्व बुटवल, १९ जेठ । नेकपा माओबादी केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नं ९ को शनिबार सम्पन्न सम्मेलनले सुनिल कानु बनियाँको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा हरी थापा मगर,...

पुरा पढ्नुहोस
ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय लागू गराएका थिए । रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल,...

पुरा पढ्नुहोस
एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

१८ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम...

पुरा पढ्नुहोस
रिडी–तम्घास सडक खण्ड १२ घण्टा बन्द हुने

बुटवल । गुल्मीको रिडी–तम्घास सडक खण्ड दिनहुँ १२ घण्टा बन्द हुने भएको छ । शुक्रबारदेखि असार १६ गतेसम्म बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको...

पुरा पढ्नुहोस