ताजा समाचार
बुटवल, ११ जेठ । बुटवल हस्पिटल प्रा.लि.ले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । हस्पिटलले बुटवल उपमहानगरपालिका वडा म्बर ६ चांदवारी चोकको उत्तरपट्टी आफनै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको हो । विगत २४ वर्षदेखि...
पुरा पढ्नुहोस१० जेठ, धनगढी । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका(२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका...
पुरा पढ्नुहोसनेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने बताएको छ ।सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्धा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको...
पुरा पढ्नुहोसकाठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा अपराहन्न ३ बजे बस्न लागेको हो । आजको...
पुरा पढ्नुहोसलुम्बिनी, जेष्ठ १० । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहमा सहभागि हुनका लागि प्रधानमन्त्री बुधबार साँझ पुष्पकमल दाहाल प्रचण्ड बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका छन् । लुम्बिनी विकास कोषले बुधबार विहान ९ बजे बुद्धजयन्ती तथा लुम्बिनी...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार आम्दानीको तुलनामा उनीसँग...
पुरा पढ्नुहोसनागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् । बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए । उनले...
पुरा पढ्नुहोसलन्डनबाट सिंगापुर गइरहेको सिंगापुर एयरलाइन्सको बोइङ ७७७–३०० ईआर विमानको उडान एक्कासि आकाशमा एयर टर्बुलेन्स (हवाई तुफान)मा फस्दा एकजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । उक्त एयरलाइन्सका अनुसार उडानमा २११ यात्रु र...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषले २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस तीन दिनसम्म विविध कार्यक्रमसहित मनाउने भएको छ । ...
पुरा पढ्नुहोस








