ताजा समाचार

उपाध्यक्ष डा. लामाद्वारा लुम्बिनी प्रभाको विमोचन

बुटवल, ८ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको पुस्तक विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी प्रभाको विमोचन गरेका छन् । सो...

पुरा पढ्नुहोस
कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो...

पुरा पढ्नुहोस
पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न

काठमाडौं। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै चोरीमा संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र...

पुरा पढ्नुहोस
रूपन्देहीबाट वैदेशिक रोजगारीमा जाने संख्या बढ्दो

बुटवल, ८ जेठ । वैदेशिक रोजगारका लागि विदेश जानेहरू रूपन्देही जिल्लाका युवाहरू अग्रस्थानमा रहेको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकी रूपन्देही संयोजक सिता पन्थ भण्डारीका अनुसार आर्थिक वर्ष २०६४÷२०६५ देखि २०८० पुस मसान्तसम्म...

पुरा पढ्नुहोस
तिलोत्तमा सूचना केन्द्र र स्थानिय आपतकालिन कार्य संचालन केन्द्रको स्थापना

शारदा शाही ठकुरी तिलोत्तमा जेष्ठ ७ गते तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रलाई सुरक्षित एबम् सभ्य बनाउने उद्देश्यका साथ आज तिलोत्तमा सुचना केन्द्र र स्थानिय आपतकालिन कार्य संचालन केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले यस केन्द्रबाट नगरपालिकालाई थप सुदृढ,...

पुरा पढ्नुहोस
बुद्धजयन्तीका दिन लुम्बिनीका होटलमा मदिरा र माछामासु विक्री नहुने

बुटवल, ७ जेठ । बुद्ध जयन्तीको दिन बुद्ध जन्मस्थल लुम्बिनीमा मदिरा र मांसाहारी खानेकुरा ९मासुमाछा० विक्री वितरण नगरिने भएको छ । बुद्ध शिक्षाको अनुशरण गर्दै यही जेठ १० बिहीबार २५६८ औं बुद्ध जयन्ती तथा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्, १५ मिनेटका लागि संसद स्थगित

काठमाडौं । कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन

७ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, रोक्ने प्रयासमा कांग्रेस

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार...

पुरा पढ्नुहोस