ब्रेकिङ्ग न्युज
रुपन्देहीको सैनामैनामा ७ मा दुइ जना पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका–७ हरियाली टोलमा सोही वडाका अन्दाजी ४० वर्षीय नाथु थारु र अन्दाजी ५४ वर्षीय पल्टु थारुको शव फेला परेको सैनामैना–७ का वडा...
पुरा पढ्नुहोस१ असोज, पाल्पा : पाल्पामा आइतबार राति एक जनाको हत्या भएको छ। तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। स्थानीय एक घरमा भेला...
पुरा पढ्नुहोस३१ भदौ । दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको ठक्करबाट घाइते भएका भण्डारीको आइतबार बिहान ११...
पुरा पढ्नुहोसबुटवल भदौ ३१ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट हुदा राजमार्गमै भ्वाङ परेको छ। आज बिहान भएको उक्त बिस्फोटमा कुनै मानवीय क्षती भएको छैन भने...
पुरा पढ्नुहोसकाठमाडौ । असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने...
पुरा पढ्नुहोसबुटवल । महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीको संयोजनमा आज बिहान मानव सेवा आश्रममा (बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ । आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई दर...
पुरा पढ्नुहोसलुम्विनीको मायादेवी मन्दिर पुननिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको थाई फुङ थाईले पुनः डिजाइनको लागि युनेस्कोको पुरातत्व विभागको स्वीकृत डिजाइन अनुसार निर्माणमा सहयोग गर्न तयार प्रतिवद्धता व्यक्त गरेको छ। संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका...
पुरा पढ्नुहोसरुपन्देही । अनेरास्ववियु रुपन्देहीको २४ आंै जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् । बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै...
पुरा पढ्नुहोसबुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका खेलेको उहांको...
पुरा पढ्नुहोस३० भदौ, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले...
पुरा पढ्नुहोस







