ब्रेकिङ्ग न्युज

सैनामैनाको वडा नम्बर एकले गर्यो देशकै नमुना काम, योजनाको रकम बचत गरेर नगरलाइनै फिर्ता

उपभोक्ता समितिले बर्सेनि कति बजेट खर्च गर्छन्, कुनकुन काम गर्छन्, कस्ता कामहरू गरे भन्ने खर्च र कामको अभिलेख नहुँदा पारदर्शिता र जवाफदेहितामा बर्सेनि प्रश्न उठ्दै आएको छ, तर रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
सैनामैनामा रुपान्तरण अभियान लिएर जनताको घरघरमा पुग्दै माओवादी

कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने लक्ष्यसहित माओवादी यतिखेर तीन महिने ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ मा छ । गत साता प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियनको उद्घाटन गरे...

पुरा पढ्नुहोस
६० किलो सुन तस्करी ःभीमकान्त भण्डारीसँग सीआईबीले गर्‍यो सोधपुछ

२४ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो । आज...

पुरा पढ्नुहोस
गुल्मीको तम्घासमा कुकुर आतंकस् क्षणभरमै टोक्यो ६ जनालाई

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङ्को भुस्याह कुकुरले आतंक मच्चाएको छ। आईतबार बिहान कार्यालय समयको क्षणभरमै ६ जनालाई टोकेर घाइते बनाएको छ। ११ बजे गुल्मी अस्पतालमा पुग्दा कुकुरले टोकेका घाईते र...

पुरा पढ्नुहोस
सैनामैना व्यापार संघको अध्यक्षमा पौडेल

सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सुरेन्द्र पौडेलको अध्यक्षतामा २० सदस्य कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, प्रथम उपाध्यक्षमा दिपेन्द्र ढकाल, दृितिय...

पुरा पढ्नुहोस
धौलागिरी बहुउद्देश्यीय सहकारीको तिज मिलन कार्यक्रम सम्पन्न

  धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना ८ स्थित सत्चिन्तन भवनको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उक्त सहकारीले नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा तिज मिलन कार्यक्रम गरेको हो...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न

सैनामैना सैनामैना नगरपालिकामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा म्युजिक एण्ड डान्स क्लवको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरु बिच भएको प्रतियोगितामा खुल्ला तिजगित का साथ नृत्य प्रस्तुत...

पुरा पढ्नुहोस
सुन तस्करीको आरोपमा बारावाट थप एक पक्राउ

सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ६० केजी सुुन तस्करी प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फ पक्राउ परेका हुन । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...

पुरा पढ्नुहोस
बक्तृत्वकला प्रतियोगितामा रामापुर मावि रुपन्देही जिल्ला प्रथम

नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाको आयोजनामा मंगलवार भएको वक्तृत्वकला प्रतियोगितामा सैनामैनाको रामापुर माध्यमिक विद्यालयका छात्र सुबिन घिमिरेले प्रथम स्थान हासिल गर्न सफल भएका छन । ६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा मनैदेखि सेवा भन्ने...

पुरा पढ्नुहोस