ब्रेकिङ्ग न्युज

साफ वुमन्स च्याम्पियनसिपः गरिमा विकास बैंकद्वारा प्रति गोल १ लाख पुरस्कार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार...

पुरा पढ्नुहोस
सैनामैनामाको बुद्धनगरमा स्वास्थ्य शिविर

 सैनामैना । न्यू बुद्ध स्टार युवा क्लवको आयोजना र साझा हस्पिटल बुटवलको सहकार्यमा सैनामैना नगरपालिका वडा नं. ५ को बुद्धनगरमा एकदिने स्वास्थ्य शिविर संचालन भएको छ । न्यू बुद्ध स्टार युवा क्लवको भवनमा आयोजित स्वास्थ्य...

पुरा पढ्नुहोस
सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुदैं

सैनामैना । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले मंगलवार सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही जिल्लाका विद्यालयहरु बिच...

पुरा पढ्नुहोस
पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

बुटवल । पाल्पास्थित सिद्धार्थ राजमार्गमा सोमबार राति दुईवटा ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ना...

पुरा पढ्नुहोस
सैनामैनामा संघिय नमूना संसद अभ्यास २०८१ सम्पन्न

रुपन्देहीको सैनामैनामा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद,२०८१ सम्पन्न भएको छ । सिद्धार्थ मेमोरियल एकेडेमीको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको कामकारबाही बारे...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीद्धारा टोल विकास संस्थालाइ प्रोत्साहन रकम वितरण

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले टोल स्तरीय सरसफाइ कार्यक्रमको प्रोत्साहन रकम वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी सस्थाको सभाहलमा उक्त रकम वितरण गरेको सस्थाले जनाएको छ । संस्थाले विगतका...

पुरा पढ्नुहोस
सहिद रामापुर क्याम्पसको क्याम्पस सभा सम्पन्न

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस सभा आईतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सोही अवसरमा क्याम्पसको सभाहलको समेत लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले...

पुरा पढ्नुहोस
उसुको थाउलो विश्वकपमा नेपालका विजयले जिते कांस्य

११ कात्तिक, काठमाडौं । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै...

पुरा पढ्नुहोस
सैनामैना तरुण दलद्वारा स्थापना दिवसमा वृक्षरोपण

नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसको अवसरमा सैनामैना तरुण दलले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेसका निवर्तमान रूपन्देही जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्माले वर्तमान समयमा...

पुरा पढ्नुहोस
तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले देशैभरि नै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आफ्नो स्थापना दिवस मनाएको छ। यसैबीच रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्ध आश्रममा...

पुरा पढ्नुहोस