ब्रेकिङ्ग न्युज
रुपन्देही । नयाँ व्यवसाय थाल्दाका झन्झट कस्ता हुन्छन , आर्थिक रुपमा तयारी कसरी गर्ने, कस्तो व्यवसाय गर्ने, व्यवसायमा सफलता र असफलता हात पार्दा के गर्ने यस्तै समस्या हुन्छन जो कोहीलाई नयाँ व्यवसाय थाल्दा। नयाँ...
पुरा पढ्नुहोसरुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघक रुपन्देहिको १८औं साधारणसभा तिलोत्तमा-५, मणिग्रामस्थित विश्राम वाटिकामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका मुख्य मुख्यमन्त्री चेतनारायण आचार्यले साधारण सभाको सफलताको शुभकामना दिदैँ...
पुरा पढ्नुहोससैनामैना, माघ २४ । रूपन्देहीको सैनामैनामा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएका हुन् । दुधराक्ष युवा क्लबको आयोजनामा हुने...
पुरा पढ्नुहोसरुपन्देही । इलाका प्रहरी कार्यालय सालझण्डिले लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण दिएको छ। इलाका प्रहरी कार्यालय सालझण्डीको नव-प्रवर्तनिय कार्य “प्रहरी कार्यमा हिँडाइको नयाँ शैली” अन्तर्गत सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा लागू औषध दुर्व्यसनी विरुद्ध सचेतना...
पुरा पढ्नुहोसमाघ २४ बुधबार । सैनामैनाको रानिबगिया स्थित श्री सैनामैना सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि मा संघीय नमुना संसद, २०८१ सम्पन्न भएको छ । सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि को आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको...
पुरा पढ्नुहोससैनामैना, २२ माघ । नेपाल सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि सैनामैना वडा नं. १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद...
पुरा पढ्नुहोससैनामैनामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तेस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। बिहिबार आयोजित अधिवेशनमा पार्टीका केन्द्रिय उप महासचिब तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको प्रमुख आथित्यतामा अधिबेशन सम्पन्न भएको थियो। अधिबेशनले मान...
पुरा पढ्नुहोस१७ माघ, सैनामैना। अखिल क्रान्तिकारीको कोषाध्यक्षमा सैनामैना रुपन्देहीकि फूलमाया राना विजयी भएका छन् । उनी जनार्दन शर्मा पक्षबाट उमेदवार थिइन् । ११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ । खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र...
पुरा पढ्नुहोस१६ माघ, सैनामैना । सैनामैनास्थित न्यु, एकेडेमी बोर्डिङ स्कुलको २०औँ वाषिर्कोत्सव विद्यालय परिसरमा सम्पन्न भएको छ । वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक कार्यक्रम, फुड फेस्टिबल, बिज्ञान प्रदर्शनी र वाषिर्क पुरस्कार वितरण रहेका थिए । कार्यक्रमको ...
पुरा पढ्नुहोसशिव डुम्रे /बुटवल बुटवल जेसीस र लेडी जेसिसको संयुक्त आयोजनामा बुटवलस्थित मणिमुकुन्द सेन उध्धान , फूलबारीमा रहेको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको छ । आज माघ १६ गते सहिद दिवसको दिन पारेर...
पुरा पढ्नुहोस









