ब्रेकिङ्ग न्युज

विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई दले कालोमोसो

प्यूठान : मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् । वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरुबीच छलफल...

पुरा पढ्नुहोस
एमसीसी टेबुल गरेकोमा सत्तारुढ दल माओवादीको विरोध

काठमाडौं, ८ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाएको छ । आइतबार संसद बैठक सुरु हुनासाथ समय माग गरेर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीलाई...

पुरा पढ्नुहोस
सभामुखको स्पष्टीकरण – राष्ट्रिय महत्त्वको विषय संसदमा छलफल गर्नु उचित हुन्छ

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वको विषयमा संसदमा छलफल गर्नु उचित हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले एमसीसी सम्झौताको नाम नलिई प्रमुख दलका शीर्ष नेताहरू, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, वुद्धिजीवि एवं लब्ध प्रतिष्ठित...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर...

पुरा पढ्नुहोस
एमाले सभामुखविरुद्ध गए गठबन्धनले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने !

सत्तारूढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काउन्टर महाभियोग दर्ता गर्ने चर्चा चलेको छ ।               ...

पुरा पढ्नुहोस
बुटवलको एभरेष्ट बोर्डिङको बस दुर्घटना, ८ विद्यार्थी घाइते

बुटवल । बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–४ स्थित ज्योतिनगरमा आइतबार बिहान विद्यार्थी बोकेको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको लुम्बिनी...

पुरा पढ्नुहोस
राजिनामा दिन्न महाभियोग फेस गर्छु : प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फेश गर्ने बताएका छन् । आजमात्रै सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्ताव दर्ता भएपछि पहिलाे प्रतिकृया दिदै प्रधानन्यायाधीश...

पुरा पढ्नुहोस
चोलेन्द्र शम्शेर जबरा: प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता

  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले पुष्टि गरेको छ। सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९८ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको बताइएको...

पुरा पढ्नुहोस
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष सहित प्रभावसाली नेता माओवादी केन्द्र मा प्रवेश

बुटवल । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्ला आफ्नो कार्यकाल सकिनै लाग्दा विहीबार माओवादी केन्द्रमा प्रबेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। २०७४...

पुरा पढ्नुहोस
ईसिडि शिक्षकको धर्नालाई बेवास्ता गर्दै निस्किए पालिका प्रमुख कार्की

उज्यालो पोष्ट, बुटवल । राज्यले दिएको सेवासुविधा नदिएकोे भन्दै ईसिडि सहजकर्ता तथा विद्यालय कर्मचारीहरुले बुधवार रैनादेवी गाउपालिकामा धर्ना दिइरहेकै बेला पालिका प्रमुख कार्की बाहिरिए । रैनादेवी गाँउपालिका भित्रका ईसिडि शिक्षकहरुले गाँउपालिका कार्यलय अगाडी धर्ना दिदै थिए...

पुरा पढ्नुहोस