ब्रेकिङ्ग न्युज

कक्षा १२ को नतिजा सार्वजनिक : यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षा गत भदौ ३०...

पुरा पढ्नुहोस
जनताका हक अधिकार स्थापित गर्न माओवादीलाई बलियो बनाउनुको विकल्प छैन: प्रचण्ड

उज्यालो पोष्ट, सैनामैना । काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । माओवादी पार्टी...

पुरा पढ्नुहोस
आजदेखि मतदाता नामावली संकलन सुरु

उज्यालो पोष्ट, सैनामैना । मंसिर १७ गते शुक्रबार (आज)देखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने छ । निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गते अर्थात आजदेखि जिल्लाको...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा महिला विद्यालय संचालनमा

उज्यालो पोष्ट, सैनामैना । रुपन्देहीको सैनामैनामा महिला विद्यालय संचालनमा आएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको पहल र सैनामैना नगरपालिकाको सहयोगमा सैनामैना नगरपालिका –६ पटनास्थित महिला विद्यालयको बिहीबार...

पुरा पढ्नुहोस
भारतमा पनि भेटिए कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित

काठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाका अनुसार कर्नाटकमा ओमिक्रोनका २ जना पुरुष संक्रमित फेला परेका हुन् । मन्त्रालयका सहसचिव लभ अगरवालले...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना पुष्टि

काठमाण्डौ । पछिल्लो २४ घण्टामा तीन सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय तीन जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ७६ प्रतिशत...

पुरा पढ्नुहोस
कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा सुरु

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन भैरहवामा शुरू भएको छ । अधिवेशनको कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले वीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेर उद्घाटन गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू डा।चन्द्र भण्डारी, भरतकुमार...

पुरा पढ्नुहोस
कांग्रेसको गण्डकी प्रदेश अधिवेशन उद्घाटन सत्रमा नाराबाजी

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नाराबाजी भएको छ । उद्घाटन सत्रको कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई मात्र बोल्न दिएको भन्दै रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन् । कार्यक्रममा पौडेल...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क...

पुरा पढ्नुहोस
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) कपिलवस्तु र लुम्विनीको कार्यक्रममा सहभागीहुन् आउदै

उज्यालो पोष्ट, सैनामैना । राष्ट्रपति विद्यादेवी भण्डारी विहिवार (आज) कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा जारी २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लाग्नु भएको हो । विहान ११...

पुरा पढ्नुहोस