ब्रेकिङ्ग न्युज

माओवादी केन्द्रको प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्यामा हेरफेर

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता...

पुरा पढ्नुहोस
नर्सिङमा भर्ना रोकियो, शुल्क फिर्ता गर्न निर्देशन

चिकित्सा शिक्षा आयोगको पत्रपछि सीटीईभीटीले १५ वटा नर्सिङ कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले मापदण्डविपरीत भर्ना खोलिएका १५ वटा नर्सिङ कलेजको भर्ना रद्द गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनामा पार्टी प्रवेस

नेकपा (माओवादी केन्द्र) सैनामैनाले संगठन निर्माणलाइ तिब्रता दियको छ । यसै क्रममा आज सैनामैना नगरपालिका वडा नं. ५,बक्सडडांमा संगठन निमार्णकै क्रममा बिभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा माओवादी केन्द्रमा प्रबेश गरेका हुन । नेपालि जनताको...

पुरा पढ्नुहोस
भारतीय वरिष्ठ सेनाधिकृत सवार हेलिकोप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाका प्रथम तथा बहालरत चिफ अफ डिफेन्स स्टाफ ९सिडिएस० विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । उनी दुई वर्षअघि भारतीय सेनाध्यक्षबाट उक्त पदमा नियुक्त भएका थिए । दक्षिण भारत,तमिलनाडुको कुन्नुरमा भएको भारतीय वायुसेवाको...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा चुनावको कार्यतालिका स्वीकृत

काठमाण्डौ । निर्वाचन आयोगले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार चुनावमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दल...

पुरा पढ्नुहोस
‘ओमिक्रोन’ भित्रिन नदिन रुपन्देहीमा उच्च सतर्कता

बुटवल । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)...

पुरा पढ्नुहोस
चोलेन्द्र हट्दैमा न्यायलय सच्चिदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् । मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा...

पुरा पढ्नुहोस
ओमिक्रोन भेरियन्ट नाकामा निगरानी बढाउँदै सरकार

काठमाण्डौ – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु भेटिएको छ । आइतवार मङ्सिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई जनामा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि...

पुरा पढ्नुहोस
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाण्डौ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन का सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणको पुष्टि भएको जनाएको हो। गएको मङ्सिर ३ गते नेपाल आएका एक जना...

पुरा पढ्नुहोस
ओमिक्रोनबाट जनताको सुरक्षाका लागि आवश्यक तयारी थाल्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री...

पुरा पढ्नुहोस