ब्रेकिङ्ग न्युज
सैनामैना । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । रुपन्देहीको भैरहवामा आयोजित एक भव्य जिल्ला परिषद कार्यक्रममा नेकपा माओवदी केन्द्र अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोसबुटवल । बुटवलको ध्रुवतारा सयपत्री बचत तथा ऋण सहकारीको १८ औं साधारण सभा तथा सातौं अधिवेशनले मानबहादुर कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा छविन्द्र भट्टराई, सचिवमा विनोद खनाल, कोषाध्यक्षमा...
पुरा पढ्नुहोसअखिल नेपाल महिला संघ सैनामैनाको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले बसन्ता रेग्मी छेत्री को अध्यक्षतामा ३३ सदस्यिय नगर कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा लिला सपकोटा सचिवमा सीता भुसाल...
पुरा पढ्नुहोस२८ भदौ, काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ । शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो । १९औं एसियन्स गेममा पदकका लागि...
पुरा पढ्नुहोससैनामैना । बुटवलको तिलोत्तमा नगरपालिकाको जानकीनगरमा कानुन कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालसँग कानुनका विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् । विद्यार्थीसँग अन्तरक्रिया गर्दै प्रजिअ अर्यालले जिल्ला प्रशासन कार्यालयले कानुन कार्यान्वयनको लागि स्थानिय सरकारी...
पुरा पढ्नुहोसबुटवल। बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव पहिचान भएको छ । उक्त शव पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेको प्रहरीले पुष्टि गरेको हो । दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको थियो ।...
पुरा पढ्नुहोसलुम्बिनी साँस्कृतिक नगरपालिका सभाहल वडा न१ खुनगाईमा थिङकिङ रिच नेपालको आयोजना र विभिन्न संघसंस्थाहरूको सहकार्य र समन्वयम। महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको लक्ष्य महिलाहरूलाई कसरी सशक्त बनाउन सक्छौं, महिलाहरुले भोगिरहेको समस्यालाई कसरी...
पुरा पढ्नुहोस२७ भदौ, काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय यचुरी केही समयदेखि उपचारमा थिए । अत्यधिक ज्वरो...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । तिलोत्तमा १५ कोटिहवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रोहिणी गाउँपालिका ६ औरहवा बस्ने ४० वर्षीया सुभावती हरिजनको मृत्यु...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको छ । बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा...
पुरा पढ्नुहोस









