ब्रेकिङ्ग न्युज

संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ । पाँचखपन नगरपालिका(३ का ३३ बर्षीय भेषराज काल्पा मगरलाई खोलाले बगाउँदा ज्यान गुमाएका हुन् । उनलाई गाई तार्ने क्रममा खोलाले बगाएको थियो । उनी खोलाले बगाएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले आगामी बजेटमा सांसदहरुलाई पौने २ अर्ब बाड्ने गरी तयारी

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुलाई पौने २ अर्ब वितरण गर्ने तयारी गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई पौने ३ करोड र समानुपातिक सांसदलाई १ करोडका दरले वितरण गर्ने तयारी...

पुरा पढ्नुहोस
पाल्पाको नुवाकोटबाट फर्कदै गरेको जिप दुर्घटना ३ जनाको मृत्यु, २ घाइते

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी...

पुरा पढ्नुहोस
चिनियाँ मन्त्रीको लुम्बिनी भ्रमण, लुम्बिनीको प्रबर्द्धन लागि विमानस्थलमा उडान गर्ने प्रतिबद्धता

लुम्बिनी, जेष्ठ ३० । चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चिनको धार्मिक तथा साँस्कृतिक मन्त्रालय हेर्ने मन्त्री सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो...

पुरा पढ्नुहोस
उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित

जनकपुर, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो । जसपा नेता मनिष सुमनले भने, ‘अध्यक्ष पदमा उपेन्द्र यादवको...

पुरा पढ्नुहोस
दाङबाट काठमाडौँ जाँदै गरेको बस सालझन्डीमा दुर्घटना, ४३ घाइते

सैनामैना। दाङबाट काठमाडौं जाँदै गरेको बस रूपन्देहीको सालझण्डीमा दुर्घटना भएको छ । मंगलवार राती ११ः५० मा भएको दुर्घटनामा चालक सहित ४३ जना घाइते भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेकाे रा १ ख २७८३...

पुरा पढ्नुहोस
मध्य तथा पश्चिम तराईमा अझ तिन दिन अत्याधिक गर्मी

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तातो हावा चल्ने चेतावनीसहितको नक्सा । रातो भागले अत्यधिक गर्मी हुने स्थान जनाउँछ । २९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन राष्ट्रपति पौडेल आज जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा जान लागेका हुन्। यही जेठ ३१ गते सम्मेलन उच्चस्तरीय...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले गरे प्रेस सल्लाहकारमा कमल रायमाझीलाई नियुक्ति

बुटवल, २८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले रुपन्देहीका पत्रकार कमल रायमाझीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । भैरहवामा रहेर राष्ट्रिय समाचार समिति ९रासस०, लुम्बिनी खबर पत्रिकालगायत सञ्चार माध्यममा कार्यरत रायमाझीलाई महराले प्रेस...

पुरा पढ्नुहोस
आज दिउँसो १ बजेदेखि सबै बैंकको अनलाइन सेवा ५ घण्टा अवरुद्ध

आज (सोमबार) दिउँसो एक बजेदेखि सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध हुने भएको छ। भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन्। फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दै छ। सोमबार...

पुरा पढ्नुहोस